विश्व ब्रेल दिवस

विश्व ब्रेल दिवस तथा २०८औं लुइब्रेल जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा बुधबार पोखरामा आयोजित अध्यारो पदयात्राका सहभागीहरु । तस्बिर : हरि वास्तोला